आजको दिन

समाचार, इतिहास, मौसम र राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुभप्रभात नमो नमः

आज २०७७ साल वैशाख 22 गते

वैशाख शुक्ल द्वादशी
तदनुसार मे 4 सोमबार

लकडाउन: आज 40 औं दिन,


आजको कोरोना अपडेट

नेपाल

PRC परीक्षण —- 13 हजार 4 सय 20 जना

संक्रमण नदेखिएको –ve 13 हजार 3 सय 45 जना

संक्रमण देखिएको +ve——75

क्वारेन्टिनमा — 21 हजार 9 सय 58 जना

पृथक राखिएका — 77

निको भइ घर फर्केका—-16

स्रोत: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

विश्वभर

(अहिले बिहान ५ बजेसम्ममा

कुल संक्रमित :  35 लाख 62 हजार 7 सय 59 जना

निको भएका :  11 लाख  53 हजार 71 जना

मृत्यु :  2 लाख 48 हजार  1 सय 16 जना

स्रोत:  वर्डोमिटर

आजको राशीफल ।

 

 

मेष राशि: शत्रु पराजय
वृष राशि: दोधारमा पर्ने
मिथुन राशि: स्त्री बाट भय
कर्कट राशि: प्रसन्नता
सिंह राशि: कुटुम्बमा बिबाद
कन्या राशि: सुखी
तुला राशि: धन व्यय
वृश्चिक राशि: धन लाभ
धनु राशि: नोकरिमा पदोन्नति
मकर राशि: राज्य भय
कुम्भ राशि: क्लेश बढ्ने
मिन राशि: वहान सुख


ज्येतिष ~ उमेश दुलाल

काठमाडौंको मौसम

बदलीसहित हावा हुरी

तापक्रम

बढीमा : 23 डिग्रि सेल्सियस

घटिमा : 14 डिग्रि सेल्सियस

सूर्योदय : बिहान 5: 22
सूर्यास्त : साँझ ६ः 39

इतिहासमा आज ~

आजैका दिन सन् १९५३ मा अर्निष्ट हेमिनवेले आफ्नो विश्वचर्चित कृति ओल्ड म्यान एन्ड सिका लागि पुलिट्जर पुरस्कार पाएका थिए ।

 

 

 

 

 

सन् १९७९ मा मार्गरेट थ्याचर बेलायतको पहिलो महिला प्रधानमन्त्रीमा निर्वाचित