‘भय र पक्षधरतामुक्त पत्रकारिता
विश्व प्रेस स्वतन्त्रता दिवस
शुभप्रभात नमो नमः
आज २०७७ साल वैशाख 21 गते
वैशाख शुक्ल एकादशी
मोहिनी एकादशी
तदनुसार मे 3 आइतबार
लकडाउन: आज 37 औं दिन,
आजको कोरोना अपडेट
नेपाल
PRC परीक्षण —- 13 हजार 98 जना
संक्रमण नदेखिएको (-ve) 13 हजार 39 जना
संक्रमण देखिएको +ve——59
क्वारेन्टिनमा — 22 हजार 9 सय 78 जना
पृथक राखिएका — 89
निको भइ घर फर्केका—-16
स्रोत: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
विश्वभर
(अहिले बिहान ५ बजेसम्ममा
कुल संक्रमित : 34 लाख 48 हजार 4 सय 92 जना
निको भएका : 11 लाख 8 हजार 65 जना
मृत्यु : 2 लाख 44 हजार 6 सय 10 जना
स्रोत: वर्डोमिटर
आजको राशीफल ।
मेष राशि: कर्य नाश
वृष राशि: चित्त चन्चल रहने
मिथुन राशि: प्रियजन भेट
कर्कट राशि: विद्यामा अरुचि
सिंह राशि: उपहार प्राप्ती
कन्या राशि: मानसिक चिन्ता बढ्ने
तुला राशि: मिष्ठान्न भोजन
वृश्चिक राशि: मान सम्मान मिल्ने
धनु राशि: शत्रुद्वारा पीडा
मकर राशि: कष्ट
कुम्भ राशि: धन लाभ
मिन राशि: शत्रु पराजय
काठमाडौंको मौसम
बदलीसहित हावा हुरी
तापक्रम
बढीमा : 25 डिग्रि सेल्सियस
घटिमा : 14 डिग्रि सेल्सियस
सूर्योदय : बिहान 5: 22
सूर्यास्त : साँझ ६ः 39
इतिहासमा आज ~सन् १९१३ मा आजैका दिन दादा साहेब फाल्केले बनाएको पहिलो पूर्ण हिन्दी फिल्म राजा हरिश्चन्द्र रिलिज भएको थियो
प्रतिक्रिया