आजको दिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुभप्रभात नमो नमः

आज २०७७ साल वैशाख 20 गते

   वैशाख शुक्ल नवमी ७ः०० बजेसम्म   

तदनुसार मे 2 शनिबार 

लकडाउन: आज 37 औं दिन,


आजको कोरोना अपडेट

नेपाल

PRC परीक्षण —- 12 हजार 5 सय 77 जना

PRC परीक्षणपछि संक्रमण नदेखिएको (-ve)

12 हजार 5 सय 18 जना

PRC परीक्षणपछि संक्रमण देखिएको +ve–59

क्वारेन्टिनमा — 14 हजार 9 सय 7 जना

पृथक राखिएका — 94

निको भइ घर फर्केका—-16

स्रोत: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

विश्वभर

(अहिले बिहान ५ बजेसम्ममा

कुल संक्रमित : 33 लाख 4 हजार  1 सय  40 जना

निको भएका : 10 लाख 39  हजार 55 जना

मृत्यु :  2 लाख 33 हजार  8 सय 29 जना

स्रोत:  वर्डोमिटर

आजको राशीफल ।

 

 


मेष राशि: वस्त्र लाभ
वृष राशि: असन्तोष
मिथुन राशि: प्रसन्नता
कर्कट राशि: शारीरीक कष्ट
सिंह राशि: सन्तान सुख
कन्या राशि: कार्य शिद्वी
तुला राशि: राज भय
वृश्चिक राशि: झै-झगडा
धनु राशि: धन लाभ
मकर राशि: यश प्राप्ती
कुम्भ राशि: कार्य नाश
मिन राशि: स्वजनमा बिबाद

ज्येतिष ~ उमेश दुलाल

काठमाडौंको मौसम

बदलीसहित हावा हुरी

तापक्रम

बढीमा : 25 डिग्रि सेल्सियस

घटिमा : 15 डिग्रि सेल्सियस

सूर्योदय : बिहान 5: 23
सूर्यास्त : साँझ ६ः 38

इतिहासमा आज ~बर्लिनमा लालसेना मार्च ~~ दोस्रो विश्वयुद्ध अन्त्य

आजकै दिन दोस्रो विश्वयुद्धको एलाइड गु्रपमा रहेका सोभियत सेनाहरुले जर्मनीको बलिउ शहर कब्जा गरेका थिए । यसबाट युरोपेली भूमिमा दोस्रो विश्वयुद्ध अन्त्य भएको थियो । त्यसको ठिक दुई दिन अघि नाजी फौजका नायक हिटलरले आत्महत्या गरेका थिए ।