आज मजदुरको दिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुभप्रभात नमोः नमः

आज २०७७ साल वैशाख 19 गते

   वैशाख शुक्ल अष्टमी (8:49सम्म ) 

तदनुसार मे १ शुक्रबार 

लकडाउन: आज 37 औं दिन,


आजको कोरोना अपडेट

नेपाल

१२०११ PCR परिक्षण गरिएको

४६८६० RDT परिक्षण गरिएको

११९५४ संक्रमण नदेखिएको (PCR)

५७ संक्रमण देखिएको (PCR)

२३३३६ क्वारेन्टाइनमा

८० आइसोलेसनमा

१६ निको भएको

स्रोत: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

विश्वभर

(अहिले बिहान ५ बजेसम्ममा

कुल संक्रमित :  33 लाख  41 हजार  40 जना

निको भएका : 1  लाख 29 हजार 55  जना

मृत्यु :  2 लाख 33 हजार  8 सय 29 जना

स्रोत:  वर्डोमिटर

आजको राशीफल ।

 

 


मेष राशि: अस्थिरता
वृष राशि: मित्र लाभ
मिथुन राशि: कार्यमा विघ्न
कर्कट राशि: मिष्ठान्न भोजन
सिंह राशि: शारीरिक कष्ट
कन्या राशि: आयमा वृद्धि
तुला राशि: पारिवारिक सुख
वृश्चिक राशि: व्यवसायमा हानी
धनु राशि: खानामा रुचि नहुने
मकर राशि: मान सम्मान बढ्ने
कुम्भ राशि: यश प्राप्ति
मिन राशि: यात्रामा कष्ट

ज्येतिष ~ उमेश दुलाल

काठमाडौंको मौसम

आंशिक बदलीसहित हल्का वर्षा र हावा हुरी

तापक्रम

बढीमा : 22 डिग्र सेल्सियस

घटिमा : 14 डिग्रि सेल्सियस

सूर्योदय : बिहान 5: 24
सूर्यास्त : साँझ ६ः 38

इतिहासमा आज ~

आज मजदुर दिवस
सन् १८८६ मा आजैका दिन अमेरिकाको शिकागो शहरस्थित हे मार्केटमा त्यहाँका मजदुरहरुले दैनिक आठ घन्टा भन्दा बढी काममा लगाउन नपाइने माग राख्दै आन्दोलन सुरु गरेका थिए । त्यो आन्दोलनमाथि बम प्रहार र सरकारी दमन हुन थालेपछि ठूलो रुप लिएको थियो यसैको सम्झनामा सन् १८८९ दोस्रो अन्तर्राष्टियको पपहिलो कंग्रेस बैठकले सन् १८९० को देखि मे महिनाको पहिलो दिनलाई सिकागो प्रदर्शनको वार्षिक स्मृति दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।
१८९१ मा भएको दोस्रो कंग्रेसदेखि यसलाई मजदुरहरुको अन्तर्राष्टिय दिवसका रुपमा मनाउन थालिएको हो ।