शुभप्रभात नमोः नमः
आज २०७७ साल वैशाख 18 गते
वैशाख शुक्ल सप्तमी (१०ः १७ बजे सम्म)
तदनुसार अप्रिल 30 बिहीबार
लकडाउन: आज 36 औं दिन,
आजको कोरोना अपडेट
नेपाल
११५२४ PCR परिक्षण गरिएको
४५६६५ RDT परिक्षण गरिएको
११४६७ संक्रमण नदेखिएको (PCR)
५७ संक्रमण देखिएको (PCR)
२२९०१ क्वारेन्टाइनमा
८७ आइसोलेसनमा
१६ निको भएको
स्रोत: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
विश्वभर
(अहिले बिहान ५ बजेसम्ममा
कुल संक्रमित : 32 लाख 18 हजार 1 सय 84 जना
निको भएका : 10 लाख 33 जना
मृत्यु : 2 लाख 28 हजार 26 जना
स्रोत: वर्डोमिटर
आजको राशीफल ।
मेष राशि: स्वजनमा विवाद
वृष राशि: प्रिजयन भेट
मिथुन राशि: असन्तोष
कर्कट राशि: स्वास्थमा सुधार
सिंह राशि: धन व्यय
कन्या राशि: धन लाभ
तुला राशि: कार्य शिद्धि
वृश्चिक राशि: यात्रामा कष्ट
धनु राशि: शरीर पीडा
मकर राशि: स्त्री सुख
कुम्भ राशि: वस्त्र लाभ
मिन राशि: विद्यामा अरुची
काठमाडौंको मौसम
आंशिक बदलीसहित हल्का वर्षा र हावा हुरी
तापक्रम
बढीमा : 24 डिग्रि सेल्सियस
घटिमा : 14 डिग्रि सेल्सियस
सूर्योदय : बिहान 5: 25
सूर्यास्त : साँझ ६ः 37
इतिहासमा आज ~
सन् 1945 मा आजकै दिन जर्मन तानाशाह हिटलरले आफ्नी प्रेमिका इभा ब्राउनसँग म्युनिकको एक वंकरमा आत्महत्या गरेका थिए । त्यसको ४० घन्टाअघि मात्र ति दुई विच विवाह भएको थियो । हिटलरको आत्महत्यासँगै त्यहाँ पुगेका सोभियत फौजहरुले विजयी ब्यानर फहर्याएका थिए ।
प्रतिक्रिया