शुभप्रभात नमोः नमः
आज २०७७ साल वैशाख 17 गते
वैशाख शुक्ल षष्ठी
तदनुसार अप्रिल 29 बुधबार
लकडाउन: आज 35 औं दिन,
आजको कोरोना अपडेट
नेपाल
१०८०७ PCR परिक्षण गरिएको
४४०१९ RDT परिक्षण गरिएको
१०७५३ संक्रमण नदेखिएको (PCR)
५४ संक्रमण देखिएको (PCR)
२२०९९ क्वारेन्टाइनमा
१०७ आइसोलेसनमा
१६ निको भएको
स्रोत: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
विश्वभर
(अहिले बिहान ५ बजेसम्ममा
कुल संक्रमित : 31 लाख 36 हजार 5 सय 7 जना
निको भएका : 9 लाख 53 हजार 3 सय 21 जना
मृत्यु : 2 लाख 17 हजार 8 सय 13 जना
स्रोत: वर्डोमिटर
आजको राशीफल ।
मेष राशि: वस्त्र लाभ
वृष राशि: असन्तोष
मिथुन राशि: प्रसन्नता
कर्कट राशि: शारीरीक कष्ट
सिंह राशि: सन्तान सुख
कन्या राशि: कार्य शिद्वी
तुला राशि: राज भय
वृश्चिक राशि: झै-झगडा
धनु राशि: धन लाभ
मकर राशि: यश प्राप्ती
कुम्भ राशि: कार्य नाश
मिन राशि: स्वजनमा बिबाद
काठमाडौंको मौसम
बदलीसहित हल्का वर्षा र हावा हुरी
तापक्रम
बढीमा : 26.2 डिग्रि सेल्सियस
घटिमा : 12.7 डिग्रि सेल्सियस
सूर्योदय : बिहान 5: 26
सूर्यास्त : साँझ ६ः 37
इतिहासमा आज ~
सन् 1945 मा आजकै दिन जर्मन तानाशाह हिटलरले आफ्नी प्रेमिका इभा ब्राउनसँग म्युनिकको एक वंकरमा विवाह गरेका थिए !
प्रतिक्रिया