सचिवालय बैठकको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ- सतारूढ नेकपामा उत्पन्न विवाद समाधानका लागि सचिवालय बैठक बोलाइन भएको छ !

समस्या समाधानका लागि मंगलवार वार्तामा बसेका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलमा सचिवालय बैठक बोलाएर हल समाधानको बाटो पहिल्याउन दुवै नेता सहमत भएको जानकारी प्रम निवास स्रोतले दिएको छ

दुवै नेताबीच सोमबार प्रम निवास  बालुवाटारमा दिउँसो एक बजे देखि करिब दुई घण्टा वार्ता भएको थियो। तर उनीहरुको सहमति विस्तृत रूपमा  खुलिसकेको छैन।

पार्टीलाई अलग गरी दल विभाजन र संवैधानिक परिषद्सम्बन्धी कानुन अध्यादेशमार्फत संशोधन गर्ने अध्यादेश प्रकरण पछि पार्टीमा उत्पन तनावपूर्ण स्थितिका बीच आन्तरिक छलफल घनिभूत भएका छन् !