आजको दिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुभप्रभात नमोः नमः

आज २०७७ साल वैशाख 15 गते

   वैशाख शुक्ल चतुर्थी

तदनुसार अप्रिल 27 सोमबार

 

लकडाउन: आज 33 औं दिन,


आजको कोरोना अपडेट

नेपाल

९,९३२ PCR परिक्षण गरिएको

४१,४३६ RDT परिक्षण गरिएको

९,८८० संक्रमण नदेखिएको (PCR)

५२ संक्रमण देखिएको (PCR)

१७,०२५ क्वारेन्टाइनमा

११० आइसोलेसनमा

१६  निको भएको

स्रोत: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

विश्वभर

(अहिले बिहान ५ बजेसम्ममा

कुल संक्रमित : 29  लाख  93 हजार 2  सय 3 जना

निको भएका :  8  लाख 77  हजार 5  सय  9 जना

मृत्यु :  2 लाख 6  हजार 9 सय 14 जना

स्रोत:  वर्डोमिटर

आजको राशीफल ।

 

 


मेष राशि: क्लेश
वृष राशि: धन प्राप्ति
मिथुन राशि: नैराश्य
कर्कट राशि: धन लाभ
सिंह राशि: कार्य शिद्धि
कन्या राशि: अस्वस्थता
तुला राशि: अशान्ति
वृश्चिक राशि: सुख
धनु राशि: धन लाभ
मकर राशि: यात्रामा कष्ट
कुम्भ राशि: आफन्तमा झगडा
मिन राशि: पराक्रम बढ्ने

ज्येतिष ~ उमेश दुलाल

काठमाडौंको मौसम

बदलीसहित हल्का वर्षा र हावा हुरी

तापक्रम

बढीमा : 23 डिग्रि सेल्सियस

घटिमा : 14 डिग्रि सेल्सियस

सूर्योदय : बिहान 5: 27
सूर्यास्त : साँझ ६ः 35

इतिहासमा आज ~

सन् १९६० मा आजैका दिन तत्कालिन राजा महेन्द्र र रानी रत्नबाट अमेरिकी राष्टपति आइजनहावरको निमन्त्रणामा अमेरिकाको ऐतिहासिक भ्रमण भएको थियो । नेपालको रराष्टप्रमुखबाट अमेरिकामा भएको यो पहिलो राजकीय भ्रमण हो ।