थप दुई जनामा कोरोना पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


स्वास्थ्प तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको सख्या ५१ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आज पुष्टि भएको संक्रमितको सख्या दुई पुगेको र दुवै पर्सा, वीरगन्ज निवासी संक्रमितको उमेर ५० रहेको छ ।
मन्त्रालयले आज आघिकारिक फेसबुकमार्फत सो जानकारी गराएको हो । मन्त्रालयका अनुसार निजहरु आएइसोलेशनमा अस्पतालमा रहोको र स्वास्थ्य सामान्य रहको जानकारी दिनु भयो । अहिले सम्म कोरोना सक्रमित १२ जना निको भई डिस्चार्ज भएका छन् ।