आजको दिन (कोरोना कहरबिच भूकम्प सम्झना)

समाचार, इतिहास, मौसम र राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


शुभप्रभात नमोः नमः

आज २०७७ साल वैशाख 12 गते

   वैशाख शुक्ल प्रतिपदा 

तदनुसार अप्रिल 24 शुक्रबार

 

लकडाउन: आज 31 औं दिन,


आजको कोरोना अपडेट

नेपाल

PCR परिक्षण गरिएको ९२००

 RDT परिक्षण गरिएको ३४५२३

संक्रमण नदेखिएको (PCR) ९१५२ 

 संक्रमण देखिएको (PCR) ४८

क्वारेन्टाइनमा  १०५७३

आइसोलेसनमा ८६ 

निको भएको ९

स्रोत: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

विश्वभर

(अहिले बिहान ५ बजेसम्ममा

2,715,614

Deaths:

190,422

Recovered:

745,045

कुल संक्रमित : 27  लाख 15  हजार  6 सय 14  जना

निको भएका :  7 लाख 45  हजार 4 सय 22  जना

मृत्यु :  1  लाख 90 हजार 4 सय 22 जना

 स्रोत:  वर्डोमिटर

आजको राशीफल ।

 

 

मेष राशि: प्रसन्नता
वृष राशि: धन हानी
मिथुन राशि: मित्र लाभ
कर्कट राशि: मिष्ठान्न भोजन
सिंह राशि: कष्ट
कन्या राशि: रोग
तुला राशि: पारीवारीक मेल मिलाप
वृश्चिक राशि: वस्त्र लाभ
धनु राशि: मन असान्त
मकर राशि: कान्ति क्षय
कुम्भ राशि: शत्रु पराजय
मिन राशि: शोक

ज्येतिष ~ उमेश दुलाल

काठमाडौंको मौसम

अपरान्ह हावाहुरी र चट्यांग

तापक्रम

बढीमा : 22 डिग्रि सेल्सियस

घटिमा : 12 डिग्रि सेल्सियस

सूर्योदय : बिहान 5: 31
सूर्यास्त : साँझ ६ः 33

इतिहासमा आज ~

आजैका दिन २०७२ साल वैशाख १२ गते ११:५६ मा गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो । वैशाख १३ र २९ गते ६.८ रेक्टर स्केलको भूकम्प गयो । दुई हप्तामा १६० पटक भूकम्प गयो । ती भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोक, धादिङ, दोलखा, रसुवा, नुवाकोट, रामेछाप, सोलुखुम्बु नै थियो । भूक्म्पले छिमेकी मुलुक चीन, भारत र बंगलादेशसम्म असर पुर्‍याएको थियो।

यस भूकम्पबाट ८८९६ जना नेपाली तथा विदेशी नागरिकको ज्यान गएको थियो भने २२,३०३ जना घाइते भएका थिए । निजी तथा सरकारी भौतिक संरचना, ऐतिहासिक तथा पुरातात्विक देवदेवालय ध्वस्त भए । सात बिलियनबराबरको क्षति भएको अनुमान छ ।

भूकम्प जाँदा एउटै घरभित्र पुरिएर धेरै मरे । काठमाडौंको सुन्धारास्थित धरहरामा ६० जना, कपनमा २९ जना, टोखाको नौतले घरमा १७ जना, ठाडोभन्ज्याङको साढे चारतले घरमा ३८ जना, विजेश्वरीको ६ तले घरमा २८ जना र साढे तीनतले घरमा १७ जना, फौकाचोकमा पाँचतले घरमा १२ जना भग्नावशेषमा पुरिएर मृत्युभएको थियो