आज आमाको दिन

"कुपुत्रो जायत क्वचिदपि कुमाता न भवति"

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


शुभप्रभात नमोः नमः

आज २०७७ साल वैशाख 11 गते

  वैशाख कृष्ण अमावास्या (मातृ ऒंशी)

तदनुसार अप्रिल 23 बिहीबार 

 

लकडाउन: आज 30 औं दिन,


आजको कोरोना अपडेट

नेपाल

९०११ PCR परिक्षण गरिएको

३१४२० RDT परिक्षण गरिएको

८९६६  संक्रमण नदेखिएको (PCR)

४५ संक्रमण देखिएको (PCR)

८५९५ क्वारेन्टाइनमा

९५ आइसोलेसनमा

७ निको भएको

स्रोत: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

विश्वभर

(अहिले बिहान ५ बजेसम्ममा

कुल संक्रमित :  26 लाख 34 हजार 9 सय 18 जना

निको भएका :  7 लाख 17  हजार 2 सय 87 जना

मृत्यु :   1 लाख  17 हजार 2 सय 87 जना

 स्रोत:  वर्डोमिटर

आजको राशीफल ।

 

 

मेष राशि: शोक मुक्त
वृष राशि: धन खर्च
मिथुन राशि: धन लाभ
कर्कट राशि: कार्य शिद्वी
सिंह राशि: शरीर पीडा
कन्या राशि: अस्वस्थता
तुला राशि: स्त्री सुख
वृश्चिक राशि: शत्रु नाश
धनु राशि: बिद्यामा रुचि बढ्ने
मकर राशि: अपमानित हुने भय
कुम्भ राशि: मित्र लाभ
मिन राशि: आफन्तमा वैरीभाव

ज्येतिष ~ उमेश दुलाल

काठमाडौंको मौसम

अपरान्हमा हावाहुरी, चट्यांक

तापक्रम

बढीमा : 22 डिग्रि सेल्सियस

घटिमा : 13 डिग्रि सेल्सियस

सूर्योदय : बिहान 5: 31
सूर्यास्त : साँझ ६ः 33

इतिहासमा आज  ~

जनआन्दोलन २०६२ ६३ ले सफलता पाएको दिन ।

 

 

२०६३ साल वैशाखमा आजैका दिन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलहरुको माग अनुसार विघटित प्रतिनिधि सभा पुर्नस्थापना भएको घोषणा गर्नुभएको थियो । त्यसै घटनासँगै १० वर्षे सशस्त्र संर्घषको अन्त्य, नेपाल गणतन्त्र घोषणा तथा सविधानसभाको निर्वाचन मार्फत नयाँ संविधान निर्माणको चरणमा मुलुक प्रवेश गरेको थियो ।