आजको दिन

समाचार, इतिहास, मौसम र राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


शुभप्रभात नमोः नमः

आज २०७७ साल वैशाख 10 गते

  वैशाख कृष्ण चर्तुदशी (राती 12 :16 मा सकिएर तत्पश्चात अमावास्या)

तदनुसार अप्रिल 22 मंगलबार

 

लकडाउन: आज 29 औं दिन,


आजको कोरोना अपडेट

नेपाल

कुल परीक्षण :  8 हजार 7 सय 73 जना

संक्रमण नभेटिएको : 8 हजार 7 सय 31 जना

संक्रमण भेटिएको : 42 जना

निको भएको : 4 जना

पृथक राखिएका : 1 सय 17 जना

स्रोत: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

विश्वभर

(अहिले बिहान ५ बजेसम्ममा

कुल संक्रमित :  25 लाख  54 हजार 9 सय 82 जना

निको भएका :  6 लाख 90 हजार 39  जना

मृत्यु :   1 लाख 77 हजार 4 सय  19 जना

 स्रोत:  वर्डोमिटर

आजको राशीफल ।

 

 

मेष राशि: नैराश्यता
वृष राशि: लाभ
मिथुन राशि: कार्य शिद्वी
कर्कट राशि: यात्रामा कष्ट
सिंह राशि: अश्वस्थता
कन्या राशि: स्त्री सुख
तुला राशि: वस्त्र लाभ
वृश्चिक राशि: हानी
धनु राशि: कान्ति क्षय
मकर राशि: शत्रु नाश
कुम्भ राशि: बादबिबाद बड्ने
मिन राशि: धन वृद्धि

ज्येतिष ~ उमेश दुलाल

काठमाडौंको मौसम

मधुरो घाम

तापक्रम

बढीमा : 21 डिग्रि सेल्सियस

घटिमा : 12 डिग्रि सेल्सियस

सूर्योदय : बिहान 5: 32
सूर्यास्त : साँझ ६ः 33

इतिहासमा आज ~

सगरमाथा शिखरमा पहिलो नेपाली महिला

सर्वोच्च शिखर चढ्ने प्रथम नेपाली महिला हुन्। उनले २०५० साल बैशाख १० गते सगरमाथाको सफल आरोहण गरेकी थिईन्। त्यो भन्दा पहिले उनको सगरमाथा चढ्ने प्रयास तीन पटक सम्मको असफल भएको थियो। उनले सगरमाथाको दक्षिणी मोहडाबाट आरोहण गरेकी थिईन्। सगरमाथाको शिखरबाट सोनाम छिरिङसँग फर्कदै गर्दा उनको मृत्यु भयो।

सगरमाथा चढ्नु भन्दा पहिले उनले माउन्ट ब्लांक, चो यू लगाएका ह्माल चढेकी थिइन् ।  उनले २०५० साल वैशाख १० गते दिउँसो २.१५ बजे सगरमाथाको चुचुरोमा नेपालको झण्डा गाडेकी हुन्