माक्स,थर्मल गन र भोजन

भिडियोसहित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं :  मास्क लगाएर प्रवेश, थर्मल गनबाट शरीरको तापक्रम जाँच,  र भोजन  | गत वैशाख ५ गतेदेखि गोकर्णेश्वर  नगरपालिका वडा.नम्बर ५ का अध्यक्ष नारायण सुबेदी, जोरपाटिस्थित  बुद्धिस्म मोंक्स, नयाँबस्ती युवा कल्बका सदस्यहरूको दिन चर्या यस्तै बनेको छ | उनीहरुले जोरपाटी र आसपासका क्षेत्रमा बिहान, बेलुका खाना निःशुल्क खुवाउने कार्य गरिरहेका छन् ।

संयुक्त पहलमा हरेक दिन श्रमिक वर्गलाई   बिहान ९ देखि ११ बजे सम्म र साँझ ४ देखि ७ बजे सम्म भोजन पानीको व्यवस्था गर्दै आएका छन् उनिहरूले । यसका साथै  लेजर थर्मामीटर प्रयोग गरि भोजनका गर्न आउनेहरुको जोरो नाप्ने र मास्क अनिर्वाय लगाउन लगाउने जस्ता कुराहरुमा जोड दिन्दै आएका छन् ।

नयाँबस्ती युवा कल्बका अनुसार सुरुका दिनंा एक सय अस्सी जनाबाट सरु गरेका थियो तर आजका दिनमा सम्म आइ पुग्दा एक हजार एकासी भन्दा बढी व्यक्तिहरुलाई खाना वितरण गरि सकिएको छ

खाना बनाउमा नौ जना, रासन पानीहरुको लागि सोनाम वान्छेन लामाले सहयोग गरेका छन् भने सत्र.जनाको  सदस्यहरू रहेका छन् ।