“भोकालाई भोजन देऊ; मन हुनेलाई सारथी बनाऊ

भिडियोसहित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं: अप्रिल ५ बाट सुन्दर टोल युवा समूह, बराल पेट्रोल पम्प, जोपाटीका युवा समूहदूारा बिहान, बेलुका खाना निःशुल्क खुवाउने कार्य सुरु गरि रहेका छन् । बिहान १० देखि १२ बजे सम्म र साँझ ६ देखि ८ बजे सम्म दाल भात तरकारीको प्याकेट र एक बोतल पानीको व्यास्था गर्दै आएका छन् ।
युवा समूहका अनुसार सुरुका दिन हामीले १० जनाबाट सरु गरेका थियो तर आजका दिनमा सम्म आइ पुग्दा हामीले अहिले सात सय भन्दा बढी व्यक्तिहरुलाई खाना वितरण गरि सकेका छन् । गोकर्णेश्वर नगरपालिका वडा.नम्बर ५ का अध्यक्ष नारायण सुबेदी, खाना बनाउमा टोलका काकीहरु, रासन पानीहरुको लागि छिमेकि दाई–भाइहरुबाट दोनेशन स्थानीया सरकार र स्थानीया व्यक्तिहरुले सयोग पाइ रहेका छन् ।
“लकडाउनका नसके सम्म यो कार्यक्रम हामी गने छौ”युवा समूहले जनाकारी दिनु भयो ।