शुभप्रभात नमोः नमः
आज २०७७ साल वैशाख 8 गते
वैशाख कृष्ण त्रयोदशी
तदनुसार अप्रिल 20 सोमबार
लकडाउन: आज 27 ऒं दिन
आजको कोरोना अपडेट
नेपाल
कुल परीक्षण : 8 हजार 1 सय 81 जना
संक्रमण नभेटिएको : 8 हजार 1 सय 50 जना
संक्रमण भेटिएको : 31 जना
निको भएको : 4 जना
पृथक राखिएका : 1सय17 जना
स्रोत: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
विश्वभर
(अहिले बिहान ५ बजेसम्ममा
कुल संक्रमित : 24 लाख6 हजार 2 सय 40 जना
निको भएका : 6 लाख 24 हजार 9 सय 14 जना
मृत्यु : 1 लाख 64 हजार 4 जना
स्रोत: वर्डोमिटर
आजको राशीफल ।
मेष राशि: धन व्यय
वृष राशि: धन लाभ
मिथुन राशि: कर्म लाभ
कर्कट राशि: धर्ममा रुचि बढ्ने
सिंह राशि: शरीर पिडा
कन्या राशि: स्त्री सुख
तुला राशि: वस्त्र लाभ
वृश्चिक राशि: यात्रामा कष्ट
धनु राशि: नैराश्यता
मकर राशि: प्रियजन भेट
कुम्भ राशि: असान्त
मिन राशि: प्रसन्नता
काठमाडौंको मौसम
मेघगर्जनसहित वर्षा
तापक्रम
बढीमा : 28 डिग्रि सेल्सियस
घटिमा : 14 डिग्रि सेल्सियस
सूर्योदय : बिहान 5: 35
सूर्यास्त : साँझ ६ः 36
इतिहासमा आज
~विसं 2063 मा जनआन्दोलन उत्कर्षमा पुगेको दिन
दोस्रो जनआन्दोलन उत्कर्षमा पुगेपछि राजा ज्ञानेन्द्रद्वारा आन्दोलनरत सात प्रमुख राजनीतिक दललाई प्रधानमन्त्री पदका लागि नाम सिफारिस गर्न आग्रह ~राजनीतिक दलहरूले त्यसलाई अस्विकार गरेपछि आन्दोलन झन् चर्किएको |
प्रतिक्रिया