आजको दिन

समाचार, इतिहास, मौसम र राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुभप्रभात नमोः नमः

आज २०७७ साल वैशाख 7 गते

  वैशाख कृष्ण द्वादशी 

तदनुसार अप्रिल 19 आइतबार

लकडाउन: आज 27 ऒं दिन


आजको कोरोना अपडेट

नेपाल

कुल परीक्षण : 8 हजार 17 जना

संक्रमण नभेटिएको : 7 हजार 9 सय 87 जना

संक्रमण भेटिएको : 31 जना

निको भएको : 3 जना

पृथक राखिएका : 1सय17 जना

स्रोत: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

विश्वभर

(अहिले बिहान ५ बजेसम्ममा

 कुल संक्रमित : 23  लाख 30  हजार  7सय 81 जना

निको भएका : 5 लाख  96 हजार 4 सय  82 जना

मृत्यु :  1 लाख  60 हजार 7 सय  47 जना

 स्रोत:  वर्डोमिटर

आजको राशीफल ।

 

 

मेष राशि: यात्रामा कष्ट
मेष राशि: लाभ
वृष राशि: मिष्ठान्न भोजन
मिथुन राशि: धर्ममा मन लाग्ने
कर्कट राशि: शरीर पीडा
सिंह राशि: पारिवारिक सुख
कन्या राशि: अन्न लाभ
तुला राशि: यात्रामा कष्ट
वृश्चिक राशि: नैराश्यता
धनु राशि: प्रिजयन भेट
मकर राशि: अशान्ति
कुम्भ राशि: प्रसन्नता
मिन राशि: धन हानी

ज्येतिष ~ उमेश दुलाल

काठमाडौंको मौसम

मेघगर्जनसहित वर्षा

तापक्रम

बढीमा : 26 डिग्रि सेल्सियस

घटिमा : 14 डिग्रि सेल्सियस

सूर्योदय : बिहान 5: 36
सूर्यास्त : साँझ ६ः 30

इतिहासमा आज

~सन् 1994 मा आजकै दिन स्विट्जरल्याण्डमा नेपालविद् टोनी हागनको निधन भएको थियो

~सन् 1955 मा आजैका दिन विश्वको पहिलो एसिया~अफ्रिका सम्मेलन सुरूभएको थियो | अधिकांश भरखर स्वतन्त्रता पाएका र प्रजातान्त्रिक प्रणालीमा गएका देश सहभागी यो सम्मेलनलाई असम्लग्न आन्दोलनको जन्मदाता पनि मानिन्छ !