आजको दिन

समाचार, इतिहास, मौसम र राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 नमोः नमः

आज २०७७ साल वैशाख 6 गते

वैशाख कृष्ण  एकादशी

बरूथिनी एकादशी

तदनुसार अप्रिल 18 शनिबार

 

लकडाउन: आज 26 ऒं दिन


आजको कोरोना अपडेट

नेपाल

कुल परीक्षण :  7 हजार 7 सय 2 जना
संक्रमण नभेटिएको : 7 हजार  6 सय 72 जना
संक्रमण भेटिएको :  30 जना
निको भएको : १ जना
पृथक  राखिएका : 90 जना

स्रोत: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

विश्वभर

(अहिले बिहान ५ बजेसम्म)

कुल संक्रमित :  22 लाख  48 हजार 7 स़य 19 जना

निको भएका : 5 लाख 71  हजार 5  सय  23 जना

मृत्यु : 1  लाख 71 हजार 5 सय  23 जना

स्रोत् : Worldometer

आजको राशीफल ।

मेष राशि: मित्रलाभ
वृष राशि: कार्य लाभ
मिथुन राशि: यात्रामा कष्ट
कर्कट राशि: रोग
सिंह राशि: स्त्री सुख
कन्या राशि: वस्त्र लाभ
तुला राशि: बिद्यामा रुचि बढ्ने
वृश्चिक राशि: आफन्तमा वैरीभाव
धनु राशि: धन लाभ
मकर राशि: नैराश्यता
कुम्भ राशि: शोक मुक्त
मिन राशि: धन व्यय

 

 

 ज्येतिष ~ उमेश दुलाल

काठमाडौंको मौसम

मेघगर्जनसहित वर्षा

तापक्रम

बढीमा : 26 डिग्रि सेल्सियस

घटिमा : 14 डिग्रि सेल्सियस

सूर्योदय : बिहान 5: 36
सूर्यास्त : साँझ ६ः 30

इतिहासमा आज

सन् 1914 मा आजैका दिन नासाले अन्तरिक्षमा पत्ता लागेको अर्को ग्रहले अर्को तारालाई परिक्रमा गरिरहेको पुष्टि भएको थियो