शुभप्रभात नमोः नमः
आज २०७७ साल वैशाख 4 नवमी
तदनुसार अप्रिल 16 बिहीबार
लकडाउन: आज 24 ऒं दिन
आजको कोरोना अपडेट
नेपाल
कुल परीक्षण : 6 हजार 8 सय 71 जना
संक्रमण नभेटिएको : 6 हजार 8 सय 55 जना
संक्रमण भेटिएको : 16 जना
निको भएको : १ जना
पृथक राखिएका : 1 सय 17 जना
स्रोत: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
विश्वभर
(अहिले बिहान ५ बजेसम्ममा
कुल संक्रमित : 20 लाख 82 हजार 8 सय 22 जना
निको भएका : 5 लाख 10 हजार 46 जना
मृत्यु : 1 लाख 34 हजार 6 सय 3 जना
Source:
Johns Hopkins Center for Systems Science and Engineering
आजको राशीफल ।
मेष राशि: मान सम्मान प्राप्ती
वृष राशि: नैराश्यता
मिथुन राशि: शरीर पिडा
कर्कट राशि: पारीवारीक सुख
सिंह राशि: अन्न लाभ
कन्या राशि: विद्यामा रुचि बढ्ने
तुला राशि: असान्ती
वृश्चिक राशि: शत्रु नाश
धनु राशि: शोक
मकर राशि: प्रसन्नता
कुम्भ राशि: धन हानी
मिन राशि: मित्र सुख
काठमाडौंको मौसम
विभिन्न स्थानमा बादल छाउने
तापक्रम
बढीमा : 27 डिग्रि सेल्सियस
घटिमा : 14 डिग्रि सेल्सियस
सूर्योदय : बिहान 5: 38
सूर्यास्त : साँझ ६ः 29
इतिहासमा आज
सन् 1961 मा आजकै दिन राष्ट्रिय टेलिभिजन प्रसारणमार्फत क्युवा साम्यवादी देश भएको घोषणा गरेका थिए
प्रतिक्रिया