काठमाडौं : कोरोना संक्रमणको ग्राफ उकालो लाग्ने क्रम रोकिए को छैन | सम्भवतः मानव जातीले हालसम्म भोग्नु परेको हालसम्मकै सर्वाधिक ठूलो स्वास्थ्य समस्या बन्न पूगेको यो भाइरस केही बेर अघिसम्ममा 20 लाख 2 सय 43 जनामा सरेको छ !
यसको संक्रमण बारे अध्यावधिक जानकारी गराई रहेको वेभसाइट वर्डो मिटरका अनुसार कोरोनाबाट मृत्यु हुने मानिसहरूको संख्या हालसम्ममा 2 लाख 26 हजार सात सय 58 रहेको छ
प्रतिक्रिया