प्रधानमन्त्री केपी शर्माको शब्दमा भन्दा आज प्रायः सबैले “भारी मन लिएर” नयाँ वर्षको शुभकामना आदानप्रदान गरे | भिक्षु सोनाम वान्छेन लामाको नयाँवर्ष 2077 कोरोना संक्रमणका कारण गरिएको लकडाउनबाट पीडित मानिस र जीवजन्तुलाई राहत दिँदै वित्यो !! पशुपति र स्वयम्भू परिसरमा गरी 32 जना व्यक्ति र पशुपक्षीले राहत पाए
प्रतिक्रिया