2077 को पहिलो दिन

समाचार, इतिहास, मौसम र राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुभप्रभात नमोः नमः

नयाँ वर्षको पहिलो बिहान | बादलले ढाकेको आकाशमा सूर्यका कलिका किरणहरू पर्दा आँखाको आकृति बनेको छ | के संकेत हुनसक्छ प्रकृतिको ?

आज २०७७ साल वैशाख 1 गते

  वैशाख कृष्ण षष्ठी

तदनुसार अप्रिल 13 सोमबार

यो यादृशेन भावेन तिष्ठत्यस्यां युधिष्ठिर।
हर्षदैन्यादिरूपेण तस्य वर्षं प्रयाति वै।।

व्यासले युधिष्ठिरलाई भनेका रहेछन्
‘आज अर्थात नयाँ वर्षको पहिलो दिन खुसी हुने मान्छे वर्ष भरी खुसी हुन्छ ।
त्यसैले सबै जना खुसी होऔं आज कोभिड भाइरस नामक दुखलाई एक दिन खोपातिर राखेर । ghamchhaya.com लाई मन पराउने समस्तमा
नववर्षस्य सुखद एवं शुभाशया:

आजबाट प्रमादी नामक संवत्सर सुरु 

कलि युग सुरु भएपछिको

5 हजार एक सय 21 ऒं वर्ष 

लकडाउन: आज 20 ऒं दिन


आजको कोरोना अपडेट

नेपाल

कुल परीक्षण : 5 हजार 1 सय 84  जना
संक्रमण नभेटिएको :  5 हजार 1 सय 72 जना

संक्रमण भेटिएको : 12 जना
निको भएको : १ जना
पृथक  राखिएका : 83 जना

स्रोत: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

विश्वभर

(अहिले बिहान ५ बजेसम्ममा

 कुल संक्रमित :  18 लाख  46 हजार 6 सय 80  जना

निको भएका :  4 लाख   2 हजार 1 सय  10 जना

मृत्यु :  1 लाख  14 हजार 90 जना

Source:
Johns Hopkins Center for Systems Science and Engineering

आजको राशीफल ।

 

 

मेष राशि: धर्ममा रुचि बढ्ने
वृष राशि: कष्ट
मिथुन राशि: स्त्री सुख
कर्कट राशि: अन्न लाभ
सिंह राशि: बिद्यामा रुचि नढ्ने
कन्या राशि: कान्ति क्षय
तुला राशि: पराक्रम बढ्ने
वृश्चिक राशि: आफन्तमा वैरीभाव
धनु राशि: शोक मुक्त
मकर राशि: धन क्षय
कुम्भ राशि: धन लाभ
मिन राशि: यस प्राप्ती

ज्येतिष ~ उमेश दुलाल

काठमाडौंको मौसम

घाम लाग्ने

तापक्रम

बढीमा : 28.7 डिग्रि सेल्सियस

घटिमा : 14.5  डिग्रि सेल्सियस

सूर्योदय : बिहान 5: 42
सूर्यास्त : साँझ ६ः 27