कोभिड 19 को संक्रमणबाट मृत्यु हुनेको संख्याले एक लाखको आँकडा पार गरेको छ पाँच महिनाअघि चिनको बुहानमा देखापरेको कोरोना भाइरसको संक्रमणले अहिले विश्व महामारीको रूप लिएको हो. सुरू भएको स्थान वुहान 71 दिनको लकडाउन बाट अहिले खुल्दा सम्म विश्वका 185 देशमा कोरोना संक्रमण पुगेको छ
सर्वाधिक संक्रमित प्रमुख छ देशहरू
संयुक्त राज्य अमेरिका 499,252
स्पेन 158,273
इटाली 147,577
फ्रान्स 125,931
जर्मनी 122,171
चिन 82,941
शुभप्रभात नमोः नमः
आज २०७६ साल चैत 29 गते
वैशाख कृष्ण तृतीया
तदनुसार अप्रिल 11 शनिबार
लकडाउन: आज 19 ऒं दिन
आजको कोरोना अपडेट
नेपाल
कुल परीक्षण : 3 हजार 4 सय 24 जना
संक्रमण नभेटिएको : 4 हजार 4 सय 15 जना
संक्रमण भेटिएको : 9 जना
निको भएको : १ जना
पृथक राखिएका : 1 सय 25 जना
क्वारेन्टाइनमा : 8 हजार 6 सय 60
स्रोत: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
विश्वभर
(अहिले बिहान ५ बजेसम्ममा
कुल संक्रमित : 16 लाख 91 हजार 7 सय 19 जना
निको भएका : 3 लाख 76 हजार 0 सय 96 जना
मृत्यु : 1 लाख 2 हजार 5 सय 25 जना
Source:
Johns Hopkins Center for Systems Science and Engineering
आजको राशीफल ।
मेष राशि: शरीर पिडा
वृष राशि: स्त्री सुख
मिथुन राशि: अन्न लाभ
कर्कट राशि: यात्रामा कष्ट
सिंह राशि: आफन्तमा वैरीभव
कन्या राशि: पराक्रम बढ्ने
तुला राशि: अपजस
वृश्चिक राशि: प्रसन्नता
धनु राशि: व्यय
मकर राशि: मित्र लाभ
कुम्भ राशि: कार्य शिद्वी
मिन राशि: धर्ममा रुचि बढ्ने
काठमाडौंको मौसम
बादल लाग्ने
तापक्रम
बढीमा : 28 डिग्रि सेल्सियस
घटिमा : 13 डिग्रि सेल्सियस
सूर्योदय : बिहान 5: 44
सूर्यास्त : साँझ ६ः 26
प्रतिक्रिया