शुभप्रभात नमोः नमः
आज २०७६ साल चैत 27 गते
वैशाख कृष्ण प्रतिपदा (08: 52 सम्म)
तदनुसार अप्रिल 9 बिहीबार
लकडाउन: आज 17 ऒं दिन
आजको कोरोना अपडेट
नेपाल
कुल परीक्षण : 2 हजार 3 सय 66 जना
संक्रमण नभेटिएको : 2 हजार 3 सय 57 जना
संक्रमण भेटिएको : 9 जना
निको भएको : १ जना
पृथक राखिएका : 1 सय 34 जना
स्रोत: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
विश्वभर
(अहिले बिहान ५ बजेसम्ममा
कुल संक्रमित : 15 लाख 11 हजार 1 सय 4 जना
निको भएका : 3 लाख 28 हजार 6 सय 61 जना
मृत्यु : 88 हजार 3 सय 38 जना
Source:
Johns Hopkins Center for Systems Science and Engineering
आजको राशीफल ।
मेष राशि: स्त्री सुख
वृष राशि: वस्त्र लाभ
मिथुन राशि: बिद्यामा रुचि बढ्ने
कर्कट राशि: असन्त
सिंह राशि: शत्रु नाश
कन्या राशि: बिबादास्पद
तुला राशि: प्रसन्नता
वृश्चिक राशि: व्यय
धनु राशि: मित्र लाभ
मकर राशि: रोग बाट मुक्त
कुम्भ राशि: यात्रामा कष्ट
मिन राशि: शोक
काठमाडौंको मौसम
घाम लाग्ने
तापक्रम
बढीमा : 26 डिग्रि सेल्सियस
घटिमा : 12 डिग्रि सेल्सियस
सूर्योदय : बिहान 5: 45
सूर्यास्त : साँझ ६ः 26
इतिहासमा आज
सन् 1950 मा आजकै दिन नेपाली राष्ट्रिय काँग्रेस र नेपाली प्रजातन्त्र कांग्रेस एकीकरण भइ नेपाली कांग्रेस बन्न पुगेको थिए ! त्यही सम्मेलनले राणा शाशन विरूद्ध सशक्त संघर्ष गर्ने निर्णय गरेको थियो
: स्रोत : Nepal in Recordes
प्रतिक्रिया