आजको दिन

समाचार, इतिहास, मौसम र राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुभप्रभात नमोः नमः           

आज २०७६ साल चैत 26 गते
चैत्रशुक्ल  पूर्णिमा (08: 52 सम्म)

तदनुसार अप्रिल 8 बुधबार

 

लकडाउन: आज 16 ऒं दिन


आजको कोरोना अपडेट

नेपाल

कुल परीक्षण : 2 हजार 1 सय  22 जना
संक्रमण नभेटिएको :  2 हजार 1 सय 13 जना
संक्रमण भेटिएको : 9 जना
निको भएको : १ जना
पृथक  राखिएका : 1 सय जना

स्रोत: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

विश्वभर

(अहिले बिहान ५ बजेसम्ममा

 कुल संक्रमित :  14 लाख   26 हजार  96 जना

निको भएका : 3 लाख  54   जना
मृत्यु :  81 हजार  8 सय  64 जना

Source:
Johns Hopkins Center for Systems Science and Engineering

आजको राशीफल ।

 

 

मेष राशि: वस्त्र लाभ
वृष राशि: शरीर पीडा
मिथुन राशि: झै-झगडा
कर्कट राशि: मित्र सुख
सिंह राशि: असान्त
कन्या राशि: धन लाभ
तुला राशि: नैरास्यता
वृश्चिक राशि: स्त्री सुख
धनु राशि: नोकरीमा पदोन्नति
मकर राशि: रोग
कुम्भ राशि: शोक
मिन राशि: आफन्तमा सुख

ज्येतिष ~ उमेश दुलाल

काठमाडौंको मौसम

घाम लाग्ने

तापक्रम

बढीमा : 28 डिग्रि सेल्सियस

घटिमा : 12 डिग्रि सेल्सियस

सूर्योदय : बिहान 5: 48
सूर्यास्त : साँझ ६ः 25

इतिहासमा आज

पंचायतको अन्त्य 

2046 सालमा आजकै दिन जनआन्दोलनले सफलता पाएको थियो | विहान राजा वीरेन्द्रले पंचायती संविधानमा रहेको दलविहिन शब्द हटाइएको घोषणा भएको थियो | दिउँसो आन्दोलनकारी नेताहरू राधाकृष्ण मैनाली, कृष्णप्रसाद भट्टराई , साहना प्रधान र गिरीजा प्रसाद कोइरालासँग राजाको वार्ता भएको थियो | फलस्वरूप तत्कालिन राष्ट्रिय पंचायतको विघटन, पंचायती संविधानको मुख्य धाराहरू खारेज तथा  आन्दोलनकारीहरूको नेतृत्वमा   अन्तरिम  सरकार गठन जस्ता महत्वपूर्ण राजनीतिक घटनाक्रम अघि बढेका थिए !