आजको दिन

समाचार, इतिहास, मौसम र राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुभप्रभात नमोः नमः           

आज २०७६ साल चैत 24 गते
चैत्रशुक्ल  त्रयोदशी

तदनुसार अप्रिल 6 सोमबार

 लकडाउनको आज 13 ऒं दिन


आजको कोरोना अपडेट

नेपाल

नेपाल
कुल परीक्षण :१ हजार ६० जना
संक्रमण नभेटिएको : १ हजार ५५ जना
संक्रमण भेटिएको : 9 जना
निको भएको : १ जना
पृथक  राखिएका : 69 जना

स्रोत: कोरोना नियन्त्रण सम्बन्धि उच्चस्तरीय समिति

विश्वभर

(अहिले बिहान ५ बजेसम्ममा

 कुल संक्रमित :  12 लाख  72 हजार 1 सय 15  जना

निको भएका : 2 लाख 60 हजार 12  जना
मृत्यु :  69 हजार  3 सय  74 जना

Source:
Johns Hopkins Center for Systems Science and Engineering

आजको राशीफल ।

 

 

मेष राशि: कार्यनाश

वृष राशि: कान्ति क्षय

मिथुन राशि: धन लाभ
कर्कट राशि: धन क्षय
सिंह राशि: मिष्ठान्न भोजन
कन्या राशि: शोक
तुला राशि: लाभ
वृश्चिक राशि: सुख
धनु राशि: राजभय
मकर राशि: रोग
कुम्भ राशि: धन लाभ
मिन राशि: वस्त्र लाभ

ज्येतिष ~ उमेश दुलाल

काठमाडौंको मौसम

घाम लाग्ने

तापक्रम

बढीमा : 28 डिग्रि सेल्सियस

घटिमा : 12 डिग्रि सेल्सियस

सूर्योदय : बिहान 5: 48
सूर्यास्त : साँझ ६ः 24

इतिहासमा आज

आज चैत 24 ; 2046 सालमा आजकै दिन  निर्दलीय पंचायती व्यवस्थाको अन्त्यका लागि गरिएको आन्दोलनले निर्णायक रूप लिएको थियो | त्यस दिन विहान राजा वीरेन्द्रले तत्कालीन मरिचमान सिंह नेतृत्वको मन्त्री मण्डल विघटन गरी लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा  नयाँ मन्त्री मण्डल घोषणा गर्नुभएको थियो | त्यसले आन्दोलनको माग पुरा नगर्ने भन्दै दिउँसो नारायणहिटी दरबार अगाडी ठूलो प्रदर्शन भएको थियो | यसपछि आन्दोलन सफलता तर्फ मोडिएको थियो |