बन्दी शहर हेरिरहेका बुद्धका आँखा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घरहरूको भिड छ; तर सबैले मौनधारण गरिरहेका जस्ता ! देवताहरूछन्, चराहरू छन् , बाँदर र कुकुरहरू पनि छन् ! कमि छ त केवल मान्छेहरूको  | स्वयम्भूका दुई आँखाले समेत छक्क पर्दै हेरिरहेका जस्ता दृश्यहरूलाई भिडियोमा समेटेकिछिन् घामछायाँ संवाददाता फूर्पा शेर्पाले