शुभप्रभात नमोः नमः
आज २०७६ साल चैत 23 गते
चैत्रशुक्ल द्वादशी
तदनुसार अप्रिल 5 आइतबार
लकडाउनको आज 12 ऒं दिन
आजको कोरोना अपडेट
नेपाल
नेपाल
कुल परीक्षण :१ हजार ६० जना
संक्रमण नभेटिएको : १ हजार ५५ जना
संक्रमण भेटिएको : 9 जना
निको भएको : १ जना
पृथक राखिएका : 69 जना
स्रोत: कोरोना नियन्त्रण सम्बन्धि उच्चस्तरीय समिति
विश्वभर
(अहिले बिहान ५ बजेसम्ममा
कुल संक्रमित : 11 लाख 97 हजार 4 सय 5 जना
निको भएका : 2 लाख 46 हजार 1 सय 52 जना
मृत्यु : 64 हजार 6 सय 6 जना
Source:
Johns Hopkins Center for Systems Science and Engineering
आजको राशीफल ।
मेष राशि: यात्रामा कष्ट
वृष राशि: कान्ति क्षय
मिथुन राशि: पराक्रम बढ्ने
कर्कट राशि: बादबिबद
सिंह राशि: प्रसन्नता
कन्या राशि: नैरास्यता
तुला राशि: धन लाभ
वृश्चिक राशि: सुख
धनु राशि: धर्ममा रुचि बढ्ने
मकर राशि: हानी
कुम्भ राशि: स्त्री सुख
मिन राशि: अन्न लाभ
काठमाडौंको मौसम
घाम लाग्ने
तापक्रम
बढीमा : 27 डिग्रि सेल्सियस
घटिमा : 11 डिग्रि सेल्सियस
सूर्योदय : बिहान 5: 49
सूर्यास्त : साँझ ६ः 24
प्रतिक्रिया