शुभप्रभात नमोः नमः
आज २०७६ साल चैत 22 गते
चैत्रशुक्ल एकादशी
कामदा एकादशी
तदनुसार अप्रिल 4 शनिबार
लकडाउनको आज एघारौं दिन
आजको कोरोना अपडेट
नेपाल
नेपाल
कुल परीक्षण :१ हजार ६० जना
संक्रमण नभेटिएको : १ हजार ५५ जना
संक्रमण भेटिएको : 6 जना
निको भएको : १ जना
पृथक राखिएका : 99 जना
स्रोत: कोरोना नियन्त्रण सम्बन्धि उच्चस्तरीय समिति
विश्वभर
(अहिले बिहान ५ बजेसम्ममा
कुल संक्रमित : 10 लाख 97 हजार 9 सय 9 जना
निको भएका : 2 लाख 25 हजार 7 सय 96 जना
मृत्यु : 59 हजार 1 सय 31 जना
Source:
Johns Hopkins Center for Systems Science and Engineering
आजको राशीफल ।
मेष राशि: कान्ति क्षय
वृष राशि: शत्रु नाश
मिथुन राशि: चिन्ता
कर्कट राशि: मिष्ठान्न भोजन
सिंह राशि: असन्तुष्टि
कन्या राशि: धन लाभ
तुला राशि: सुख
वृश्चिक राशि: यात्रामा कष्ट
धनु राशि: हानी
मकर राशि: पारीवारीक सुख
कुम्भ राशि: अन्न लाभ
मिन राशि: प्रेममा सफल्ता
काठमाडौंको मौसम
घाम लाग्ने
तापक्रम
बढीमा : 27 डिग्रि सेल्सियस
घटिमा : 11 डिग्रि सेल्सियस
सूर्योदय : बिहान 5: 50
सूर्यास्त : साँझ ६ः 21
प्रतिक्रिया