आजको दिन

कोरोना अपडेट सहित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुभप्रभात नमोः नमः           

आज २०७६ साल चैत 21 गते
चैत्रशुक्ल  दशमी

तदनुसार अप्रिल 3 शुक्रबार

 लकडाउनको आज दशौं  दिन


आजको कोरोना अपडेट

नेपाल

नेपाल
कुल परीक्षण :१ हजार ६० जना
संक्रमण नभेटिएको : १ हजार ५५ जना
संक्रमण भेटिएको : 6 जना
निको भएको : १ जना
पृथक  राखिएका : ८७ जना (टेकु अस्पताल १० अरु प्रदेशमा कुल ७७)

स्रोत: कोरोना नियन्त्रण सम्बन्धि उच्चस्तरीय समिति

विश्वभर

(अहिले बिहान ५ बजेसम्ममा

 कुल संक्रमित : 10 लाख  13 हजार 1 सय 57 जना

निको भएका : 1 लाख 93 हजार एक सय 77 जना
मृत्यु :  52 हजार 9 सय 83  जना

Source:
Johns Hopkins Center for Systems Science and Engineering

आजको राशीफल ।

 

 

मेष राशि: पारीवारीक समस्या
वृष राशि: धन लाभ
मिथुन राशि: व्यय
कर्कट राशि: प्रसन्नता
सिंह राशि: धन हानी
कन्या राशि: मित्र लाभ
तुला राशि: कार्यमा सफल्ता
वृश्चिक राशि: धर्ममा मन लाग्ने
धनु राशि: मिथ्या अपवाद
मकर राशि: स्त्री सुख
कुम्भ राशि: वस्त्र लाभ
मिन राशि: विद्यामा रुचि बढ्ने

ज्येतिष ~ उमेश दुलाल

काठमाडौंको मौसम

घाम लाग्ने

तापक्रम

बढीमा : 26 डिग्रि सेल्सियस

घटिमा : 11 डिग्रि सेल्सियस

सूर्योदय : बिहान 5: 51
सूर्यास्त : साँझ ६ः 22