छ जना पुगे संक्रमित

कोरोना भाइरसको कहर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विश्वव्यापी कोरोना महामारीबाट थप एक जना नेपाली संक्रमित भएका छन्

बिहीबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्तालयका प्रवक्ता सुवास देवकोटाले टेकुस्थित जनस्वस्थ्य प्रयोगशालामा गरिएको परिक्षणबाट दोहा एयरवेजको QR 652 बाट आएको उडानमा यात्रारत एक यात्रुमा कोरोना पोजिटिभ भेटिएको जानकारी दिनुभयो ! यो सँगै नेपालमा कोरोना संक्रमित बिरामीको संख्या 5 पुगेको छ !