शुभप्रभात नमोः नमः
आज २०७६ साल चैत १९ गते
चैत्रशुक्ल अष्टमी
तदनुसार अप्रिल १ बुधबार
लकडाउनको आज आठौं दिन
लकडाउनको आज आठौं दिन
आज चैते दशैं
आजको कोरोना अपडेट
नेपाल
नेपाल
कुल परीक्षण :१ हजार ६० जना
संक्रमण नभेटिएको : १ हजार ५५ जना
संक्रमण भेटिएको : ५ जना
निको भएको : १ जना
पृथक राखिएका : ८७ जना (टेकु अस्पताल १० अरु प्रदेशमा कुल ७७)
स्रोत: कोरोना नियन्त्रण सम्बन्धि उच्चस्तरीय समिति
विश्वभर
(अहिले बिहान ५ बजेसम्ममा)
कुल संक्रमण : 8 लाख 57 हजार 4 सय 87 जना
निको भएका:
1 लाख 56 हजार 5 सय 66
मृत्यु : 42 हजार 32 जना
Source:
Johns Hopkins Center for Systems Science and Engineering
आजको राशीफल ।
आजको राशीफल ।
मेष राशि : प्रियजन भेट
वृष राशि : झै(झगडा
मिथुन राशि :प्रसन्नता
कर्कट राशि धन हानी
सिंह राशि नवीन कार्य सुरु
कन्या राशि पारीवारीक सुख
तुला राशिः धर्ममा रुचि बढ्ने
वृश्चिक राशी : अस्वस्थता
धनु राशी : स्त्री सुख
मकर राशि :वस्त्र लाभ
कुम्भ राशि :विद्यामा रुचि बढ्ने
मिन राशि :कान्तिक्षय
काठमाडौंको मौसम
केही स्थानमा विहान हावा हुरी
तापक्रम
बढीमा : २६ डिग्रि सेल्सियस
घटिमा : ११ डिग्रि सेल्सियस
सूर्योदय : बिहान 5: 56
सूर्यास्त : साँझ ६ः २१
प्रतिक्रिया