आजको दिन

कोरोना अपडेट सहित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुभप्रभात !! नमोः नमः           

आज २०७६ साल चैत 18 गते

चैत्रशुक्ल  सप्तमी 

तदनुसार मार्च 31  आइतबार




 लकडाउनको आज सातौं   दिन

आजको कोरोना अपडेट

नेपाल

कुल परीक्षण : 9 सय 93 जना

संक्रमण नभेटिएको : 9 सय 88 जना

संक्रमण भेटिएको : 5 जना

निको भएको : 1 जना

पृथक  राखिएका : 7 जना


विश्वभर

(अहिले बिहान ५ बजेसम्ममा)

कुल संक्रमण: 7 लाख 82 हजार 3 सय 65

निको भएका:
१ लाख 64 हजार  5 सय 66

मृत्यु
37 हजार  5 सय 82


 आजको राशीफल ।

 

 

 मेष राशि: मित्र सुख

वृष राशि: बिबाद बढ्ने
मिथुन राशि: स्वास्थमा सुधार
कर्कट राशि: खर्च बढ्ने
सिंह राशि: धन लाभ
कन्या राशि: कार्य शिद्वी
तुला राशि: यात्रामा कष्ट
वृश्चिक राशि: नैराश्यता
धनु राशि: पारीवारीक सुख
मकर राशि: अन्न लाभ
कुम्भ राशि: अस्वस्थता
मिन राशि: अपजस

ज्येतिष ~ उमेश दुलाल

काठमाडौंको मौसम

तुँवालोसहित घाम लाग्ने 

तापक्रम

बढीमा : 28 डिग्रि सेल्सियस

घटिमा : 12 डिग्रि सेल्सियस

सूर्योदय : बिहान 5: 56
सूर्यास्त : साँझ ६ः 20