आजको दिन

समाचार, इतिहास, मौसम र राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुभप्रभात !! नमोः नमः           

आज २०७६ साल चैत १ गते

चैत्रशुक्ल  

तदनुसार मार्च 30  सोमबार




 लकडाउनको आज छैठौं   दिन

आजको कोरोना अपडेट

नेपाल

कुल परीक्षण : 7 सय 75 जना

संक्रमण नभेटिएको : 7 सय 70 जना

संक्रमण भेटिएको : 5 जना

निको भएको : 1 जना

पृथक  राखिएका : 4 जना


विश्वभर 

(अहिले बिहान ५ बजेसम्ममा)

कुल संक्रमण: 7 लाख 20 हजार 1 सय17

निको भएका:
१ लाख 39 हजार  4 सय 15

मृत्यु
33 हजार  9 सय 15


 आजको राशीफल ।

 

 

मेष राशि: मानसिक अशान्ती

वृष राशि: हर्ष बढ्ने

मिथुन राशि: शारीरिक कष्ट

कर्कट राशि: मित्र सुख

सिंह राशि: मान सम्मान प्राप्ति

कन्या राशि: शत्रु भय

तुला राशि: विवाद बढ्ने

वृश्चिक राशि: धन लाभ

धनु राशि: यश प्राप्ति

मकर राशि: यात्रामा कष्ट

कुम्भ राशि: आलस्य

मिन राशि: मित्रबाट लाभ

ज्येतिष ~ उमेश दुलाल

काठमाडौंको मौसम

तुँवालोसहित घाम लाग्ने 

तापक्रम

बढीमा : 29 डिग्रि सेल्सियस

घटिमा : 12 डिग्रि सेल्सियस

सूर्योदय : बिहान 5: 56
सूर्यास्त : साँझ ६ः 20

इतिहासमा आज
सन् १६९९ विश्वमा सन् मा गुरु गोविन्द सिंहद्वारा शिख दस्ता खाल्साको स्थापना
सन् १८५५ क्रिमिया युद्धको अन्त्य
सन् १८५६ अमेरिकी गृहयुद्धको सूरुवात
सन् १८६१ वैज्ञानिक विलियम क्रुकद्वारा थालियम नामक रसासन पत्ता लगाइएको
१९५९ दलाइ लामाको भारत पलायन

नेपाल
सन् १९६५ चिनिया प्रधानमन्त्री चेन यी को नेपाल भ्रमण
सन् १९८८ राजा विरेन्द्रबाट भरतपुरस्थित महेन्द्र  स्मृति आँखा अस्पतालको उद्घाटन