आजको दिन

कोरोना अपडेट सहित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुभप्रभात !! नमोः नमः           

आज २०७६ साल चैत १५ गते

चैत्रशुक्ल  चतुर्थी

तदनुसार मार्च २८ शनिबार




 लकडाउनको आज पाँचौ दिन

आजको कोरोना अपडेट

नेपाल

कुल परीक्षण : 6 सय 87 जना

संक्रमण नभेटिएको : 6 सय 83 जना

संक्रमण भेटिएको : ४ जना

निको भएको : 1 जना

पृथक  राखिएका : 3 जना


विश्व (अहिले बिहान ५ बजेसम्ममा)
कुल संक्रमण  : ५ लाख ९३ हजार २ सय ९१

निको भएका
१ लाख ३० हजार  २ सय ९१

मृत्यु
२७ हजार १ सय ९८

 आजको राशीफल ।

 

 

मेष राशि: मिष्ठान्न भोज

वृष राशि: दु:ख

मिथुन राशि: स्त्रीबाट लाभ

कर्कट राशि: धन लाभ

सिंह राशि: धर्ममा रुचि बढ्ने

कन्या राशि: अस्वस्थता

तुला राशि: मित्र सुख

वृश्चिक राशि: अन्न लाभ

ज्येतिष ~ उमेश दुलाल

धनु राशि: नैराश्यता

मकर राशि: अपवाद

कुम्भ राशि: शत्रु नाश

मिन राशि: शोक

काठमाडौंको मौसम

घाम लाग्ने 

तापक्रम

बढीमा : 29 डिग्रि सेल्सियस

घटिमा : 12 डिग्रि सेल्सियस

सूर्योदय : बिहान 5: 58
सूर्यास्त : साँझ ६ः 18