आजको दिन

कोरोना अपडेट सहित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुभप्रभात !! नमोः नमः           

आज २०७६ साल चैत 13 गते

चैत्रशुक्ल  द्वितीया 

तदनुसार मार्च 26 बिहीबार

लकडाउनको आज तेस्रो दिन

आजको कोरोना अपडेट नेपाल 

कुल परीक्षण

6 सय 87 जना

संक्रमण नभेटिएको : 6 सय 84 जना

संक्रमण भेटिएको : 3 जना

निको भएको ः 1 जना

पृथक(isolation) मा राखिएका : 2 जना

विश्वभर 

कुल संक्रमण  : 4 लाख 67 हजार 5 सय 94

निको भएका

1 लाख 13 हजार 7 सय 70

मृत्यु

21 हजार एक सय 81


   आजको राशीफल ।

मेष राशि: मिष्ठान्न भोजन
वृष राशि: व्यय
मिथुन राशि: धन लाभ
कर्कट राशि: कार्य शिद्वि
सिंह राशि: धर्ममा रुचि बढ्ने
कन्या राशि: बादबिबाद बढ्ने
तुला राशि: आपसी मेल मिलाप
वृश्चिक राशि: शत्रु पराजय
धनु राशि: प्रेममा असफल
मकर राशि: मानसिक चिन्ता बढ्ने
कुम्भ राशि: प्रियजन भेट
मिन राशि: आफन्तमा वैरीभाव

ज्येतिष ~ उमेश दुलाल

 

 

 

 

काठमाडौंको मौसम

साँझ तिर हल्का वर्षा

 

तापक्रम

बढीमा : 27 डिग्रि सेल्सियस

घटिमा : 14 डिग्रि सेल्सियस

सूर्योदय : बिहान ६ः00
सूर्यास्त : साँझ ६ः 18