गत बुधबार दोस्रो मृगौला प्रत्यारोपण पछि उच्चसतर्कता सहित पोष्ट अपरेटिभ वार्डमा राखिएका प्रधानमन्त्री केपि शर्मा ओलीको स्वास्थ्य अपेक्षाकृत सुधार आएका कारण आज बाट सामान्उय हिँडडुल गराउन थालिएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्
प्रमको स्वास्थ्यबारेको अध्यावधिक जानकारी दिन त्रिवि शिक्षण अस्पतालले शुक्रबार अपरान्ह आयोजना गरेको पत्रकार सम्मेलनमा अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले प्रमलाई आजबाट ठोस खाना दिइएको जानकारी दिनु भयो

                                    
		    		
प्रतिक्रिया