शुभप्रभात !! नमोः नमः
आज २०७६ साल फाल्गुन १६ गते
फाल्गुनशुक्ल पंचमी (फेब्रुअरी 28) शुक्रबार
आजको राशीफल ।
(i) मेष राशी: चिन्ता बढ्ने ।
(ii) वृष राशी: स्वास्थमा समस्या
(iii) मिथुन राशी: कार्य शिद्धि
(iv) कर्कट: स्वास्थ्य समस्या
(v) सिंह राशी: क्लेश
(vi) कन्या राशी: खानामा अरूचि
(vii) तुला राशी: अधिक खर्च
(viii) बृश्चिक राशी: धनलाभ
(ix) धनु राशी: कार्यमा असफल्ता
(x) मकर राशी: वस्त्र लाभ
(xi) कुम्भ राशी: कार्यमा असफल्ता
(xii) मीन राशी: वस्त्र लाभ
यो साता भरको राशीफल हेर्नुहोस
काठमाडौंको मौसम
धेरै जसोभागमा बदली
तापक्रम
बढीमा : 21 डिग्रि सेल्सियस
घटिमा : 8 डिग्रि सेल्सियस
सूर्योदय : बिहान ६ः22 मिनेट
सूर्यास्त : साँझ ६ः 7 मिनेट
प्रतिक्रिया