आजको दिन

समाचार, इतिहास, मौसम र राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुभप्रभात !! नमोः नमः           

आज २०७६ साल फाल्गुन १५ गते फाल्गुन शुक्ल  चतुर्थी (फेब्रुअरी 27) बृहस्पति बार


   राशीफल

 (i) मेष राशी:  चिन्ता बढ्ने ।

(ii) वृष राशी:  मान सम्मान प्राप्ती

(iii) मिथुन राशी: कार्य शिद्धि

(iv) कर्कट: कार्यमा असफलता

(v) सिंह राशी: क्लेश

(vi) कन्या राशी: अधिक खर्च

(vii) तुला राशी: अधिक खर्च

(viii) बृश्चिक राशी: कार्यनाश

(ix) धनु राशी: चिन्ता बढ्ने

(x) मकर राशी: वस्त्र लाभ

(xi) कुम्भ राशी: कार्यमा असफल्ता

(xii) मीन राशी: वस्त्र लाभ

ज्येतिष ~ उमेश दुलाल

यो साता भरको राशीफल हेर्नुहोस

मौसम

आंशिक बदली

तापक्रम

बढीमा : 23 डिग्रि सेल्सियस

घटिमा : 8 डिग्रि सेल्सियस

सूर्योदय : बिहान ६ः३२ मिनेट
सूर्यास्त : साँझ ६ः २ मिनेट

इतिहासमा आज

गत वर्ष आजैका दिन ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभीरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको निधन भएको थियो ।

आजका पत्रिका