शुभप्रभात !! नमोः नमः
आज २०७६ साल फाल्गुन १2 गते फाल्गुन शुक्ल प्रतिपदा (फेब्रुअरी 24) सोमबार
शेर्पा समुदायको नयाँ वर्ष अर्थात् ग्याल्पो ल्होसार
आजदेखि मुसा वर्ष सुरू भएको छ
आजको राशीफल
राशीफल ।
(i) मेष राशी: काम काज तथा व्यवसायमा लाभ
(ii) वृष राशी: कार्यमा सफलता
(iii) मिथुन राशी: मानसिक क्लेश
(iv) कर्कट: मानसिक क्लेश
(v) सिंह राशी: धन लाभ,
(vi) कन्या राशी: धन लाभ,
(vii) तुला राशी: यात्रामा कष्ट,
(viii) बृश्चिक राशी: स्वजनमा विवाद,
(ix) धनु राशी: धन-वस्त्र प्राप्ति,
(x) मकर राशी: मनमा अशान्ति
(xi) कुम्भ राशी: मिष्ठान्न भोजन प्राप्ती,
(xii) मीन राशी: शारीरीक कष्ट

प्रतिक्रिया