आज प्रकाशित पत्रपत्रिकामा समावेश भित्री समाचार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

आज प्रकाशित पत्रपत्रिकामा समावेश भित्री समाचार शीर्षक

अन्नपूर्ण पोस्ट

जिम्मेवारी धेरै पदावधि ५ महिना
सुध्रेनन् ठेकेदार
पुर्पक्षका लागि ३ जना जेल चलान
दुई आयुक्त अझै रिक्त
असुरक्षित रिड।रोड
सेना निजी विद्यालय सहकार्य
एमसीसी रोकिदा अर्थतन्त्र सुस्त
आज देखि क्यान इन्फोटेक २०२०
ट्विटरमा कूटनीतिक बहस
पुलिसको जितमा जुमानुको ह्रयाट्रिक

कान्तिपुुर

सहरभरि हानीकारण कण
१७२ जनाविरुद्ध ठगी र किर्तेमा गृहको जाहेरी
असारभित्रै मेलम्चीको पानी
५० प्रतिशत सकिएन पुनर्निर्माणको काम
संक्रमित पुष्टि गर्न नयाँ विधि
४० देशका ८० फिल्मको मेला
तीन आरोपित धरौटीमा छुटे, तीन र्पुपक्षमा
२७ बैंकको नाफा पौने ३३ अर्ब
पुनर्निर्माण ः गाउँमा प्रगति , सहरमा सुस्त
कोरोनाविरुद्ध प्लान बी र सी तयार
एकै दिन तीन खेल , १३ गोल
गर्विलो बन्दै पोखरा म्याराथन

गोरखापत्र

खाद्यान्न प्रबन्ध गर्न निर्देशन
प्रदेशसभा जनताको मन जित्न सफलः मुख्यमन्त्री पोखरेल
नगरबसले यात्रुलाई सहज
ऐन कार्यान्वयन नहँुदा विपद् व्यवस्थापनमा समस्या
घरेलु मैदानमा पहिलो अन्तराष्ट्रिय एकदिवसीय

नयाँ पत्रिका

असारभित्रै मेलम्चीको पानी काठमाण्डौँमा बाँधिने
संघीय प्रहरी ऐन तयार ३० वर्षे सेवाहद कायमै
असुरक्षा बढेको भन्दै जेटबोट बन्द
सुझाव खोज्दै सभामुख
एकैदिन दुई सय ४२ को मृत्यु र १५ हजार संक्रमित
जलविद्युत कम्पनी पनि मर्जरमा जान सक्ने
बजार घटे पनि घटेन लगानीकर्ताको आकार्षण
रेसुगां नगरपालिकाद्वारा किसानको उत्पादन किन्ने ग्यारेन्टी
नेपालगन्जमा २० फागुनदेखि क्यान इन्फेटक २०२०

नागरिक

बलियो सरकार , मौलिक हक कार्यान्वयन निरीह
अज्ञात अवस्था सम्झेर भतभती पोल्छ मन
अपेक्षा धेरै गति सुस्त
होलेरीमा राष्ट्रिय मिडिया सम्मेलन
खोप छुटेपछि दादुरा – रुबेला संक्रमित बन्दै
जनावरका ११३ प्रजातिलाई आपत्कालीन सहयोग आवश्यक
सुरु भयो तेस्रो निफ
अर्थससचिवमा ढुंगाना
एक महिनापछि माग आयन थाल्यो
१२ वर्षदेखि जलविद्युत आयोजना अलपत्र
लगानीकर्ता नाफा बुकिङमा लाग्दा नेप्से रातो

राजधानी

ओली, खनाल र नेपाल अनुपस्थित
प्राधिकरणको म्याद नथप्ने तयारीमा सरकार
सुरक्षामा माग राख्दै सप्तकोसी जहाज बन्द
टर्कीका राष्ट्रपति पाकिस्तान भ्रमणमा
बजारमा पुँजीकरण १७ खर्ब १५ अर्ब पुग्यो
पुनर्निर्माणको पर्खाइमा विद्यालय