आजको दिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुभप्रभात !! नमोः नमः

आजको दिन

आज विक्रम सम्वत् २०७६ साल  माघ २६ गते आइतवार

माघ शुक्ल पुर्णिमा तदअनुसार फेब्रुअरी तारिख   
पढौं, आज कस्तो दिन हो ?

आज गत पौष शुक्लपूर्णिमादेखि सुरू भएको स्वस्थानी व्रत तथा कथा वाचन सम्पन्न हुँदैछ 

आजका मुख्य समाचारहरु

आज राष्ट्रिय दैनिक   पत्रिकाहरूले प्राथमिकतासाथ पहिलो पृष्ठमा राखेका समाचारहरु यस्ता छन्:

राशीफल

मेष—स्वास्थ्य राम्रो ।
वृष— वाणी संयम ।
मिथुन— यात्रा सफल ।
कर्कट– शिक्षामा सुधार ।
ंिसंह–अधुरा काम बन्ने ।
कन्या–निराशा सताउँछ ।
तुला–राजनैतिक सहयोग ।
वृश्चिक–साथीबाट सहयोग
धनु– आकस्मिक धनलाभ ।
मकर– काम बन्ने ।
कुम्भ– सावधानी ।
मीन—अशांति ।

ज्योतिष आचार्य ध्रुव स्वामी

आजको मौसम

सूर्योदय ६ बजेर ४५ मिनेटमा हुुनेछ ।
सुर्यास्त १७ : ५० मा हुुुनेछ
मुख्यतः सफा रहनेछ
काठमाडौंको तापक्रम

अधिकतम् : १८ डिग्री सेल्सियस

न्युनतम् : ४ डिग्री सेल्सियस

स्रोतः मौसम विज्ञान विभाग

आजको दिन विश्वमा