आज प्रकाशित पत्रपत्रिका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आज प्रकाशित पत्रपत्रिकाको भित्री पृष्ठमा समावेश शीर्षक

अन्नपुर्ण पोस्ट
गच्छदारले अदालतमा कुरा राख्नुपर्यो
बालविवाहका समर्थक पक्राउ
बस्ती उजाडिएपछि पीडित सडकमा
सेना राष्ट्रिय एकताको प्रतीक
कांगेसले गर्यो संसद अवरुद्ध
ठूूला बैंकको नाफा ओरालो
एक वर्षपछि पृथ्वीमा अवतरण
सन्तोषको गोलमा आर्मी विजय

कान्तिपुर

सुविधामाा ६ करोड, खाजामा पनि पौने करोड खर्च
जसले मुद्दा खेप्नुपरेन
जहाँ पाँच कक्षामै टुंगिन्छ पढाइ
ठेकेदार बेपत्ता भएपछि सहिद पार्क अलपत्र
एमसीसीसम्बन्धी प्रश्नमाथि अध्ययन गरिरहेका छौः नेता नेपाल
अरुण तेस्रोमा सात बैंकको १ खर्ब ऋण
चियाले पाएन मुल्य
छोरी पढाउने त्यो हिम्मत
आप ढुक्क , भाजपा आक्रमण
शरदको स्थानमा सुवास

गोरखापत्र

राष्ट्रिय संवादको तयारी पूरा
सत्तापक्षद्वारा प्रशंशा , प्रतिपक्षीको विरोध
अटेरी सटरमा डोजर
सडक स्तरोन्नतिमा ढिलाई हुदाँँ समस्या
बजेट निकासा नजानु दःखद : सभासद
ओमानको लगातार जित
सस्तो प्याकेजले गुुणस्तर खस्कियो
कृषि मन्त्रालयले कारबाही गर्न सकेन
बजेट खर्चमा प्रदेश १ अब्बल
बुदेनबेन्द्र र राउतबीच भेट
कारोना भाइरसविरुद्ध उच्च सतर्कता
निर्माणको पाचँ वर्षमा ११ किलोमिटर मात्र सडक कालोपत्रे
औद्योगिक क्षेत्र कतै विस्तार कतै अलपत्र

नयाँ पत्रिका

छात्रवृत्ति नौ सिट हुनुपर्नेमा एक मात्रै
प्रमुख योजनाकार र सुटर अझै फरार
सदन र सडक संघर्ष गर्न कार्यकर्तालाई निर्देशन
ट्रम्पमाथि महाअभियोग प्रस्ताव अस्वीकृत
रेलमार्गको अनुमानित लागत १० खर्ब , बजेट विनियोजन साढे २ अर्ब मात्रै

नागरिक

म मदेशीको ऋणी छु : दाहाल
विद्यार्थी पुर्याउन गएका अभिभावक तीन घण्टा थुनिए
बिपिमा उपकुलपतिको दौड
बदनियतले प्रेरित निर्णय
चीनबाट विद्यार्थीको उद्धारमा ढिलाई विरुद्ध धर्ना
कारोना भाइरसबाट ५६४ जनाको मृत्यु
उपाधि होडमा थप रोमाञ्चक
कृषिमा साढे दुइ अर्ब कर्जा
आजदेखि नेपाल बिल्डकन अन्तराष्ट्रिय प्रदशर्नी २०२०
रसुवागढी सुख्खा बन्दरगाह निर्माणमा कामदार अभाव

राजधानी

पुनर्निर्माणमा विश्व बैंकको थप २३ अर्ब सहयोेग
अवकासपछि पाँच वर्षभित्र मुद्दा चलाउने बिषय संशोधन माग
हाम्रो प्रदेश धेरै बिषयमा पहिलो बनेको छ : मुख्यमन्त्री राई
नौ सय मेगावाटको अरुण तेस्रोमा लगानी सम्झौता
गभर्नर नेपाल द्वारा सिभिल बैंककाे धार्चेे शाखाको उद्घाटन
आर्मी पछ्याउदै मछिन्द्र