आजको दिन

समाचार, इतिहास, मौसम र राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुभप्रभात !! नमोः नमः

आजको दिन

आज विक्रम सम्वत् २०७६ साल माघ २३ गते बिहिबार
माघ शुक्ल  द्वादशी तदअनुसार फेब्रुअरी
तारिख   
पढौं, आज कस्तो दिन हो ?

आजका मुख्य समाचारहरु

आज राष्ट्रिय दैनिक   पत्रिकाहरूले प्राथमिकतासाथ पहिलो पृष्ठमा राखेका समाचारहरु यस्ता छन्:

आजको राशीफल

मेष–धन कमाउने योग ।
वृष— मनमा उत्साह बढनेछ ।
मिथुन— काममा नयाअवसर ।
कर्कट — अनावश्यक खर्च ।
सिहं– कार्यमा संयम राख्नुहोला ।
कन्या– राजनैतिक लाभ ।
तुला–आयको नया बाटो खुल्ने ।
वृश्चिक–कार्यमा सफलता ।
धनु– पराक्रममा वृद्धि ।
मकर–जिदमा कार्य नं गर्नु होला ।
कुम्भ–सामाजिक कार्यमा खर्च ।
मीन–अनुकूल प्रगति ।

ज्योतिष आचार्य ध्रुव स्वामी

आजको मौसम

सूर्योदय ६ बजेर४७ मिनेटमा हुुनेछ ।
सुर्यास्त १७ : ४७ मा हुुुनेछ
मुख्यतः सफा रहनेछ
काठमाडौंको तापक्रम

अधिकतम् : १७ डिग्री सेल्सियस

न्युनतम् : ४ डिग्री सेल्सियस

स्रोतः मौसम विज्ञान विभाग

आजको दिन विश्वमा

सन् १९५२ मा आजकै दिन एलिजावेथ द्वितीया २५ वर्षको उमेरमा आफ्ना पिता जर्ज पंचमको निधनसँगै संयुक्त अधिराज्यकी महारानी बन्नपुग्नुभएको थियो । गद्दीआरोहणको समयमा भने उहाँ केन्याको भ्रमणमा हुनहुन्थ्यो।