शुभप्रभात !! नमोः नमः
आजको दिन
आज विक्रम सम्वत् २०७६ साल माघ २२गते बुधबार
माघ शुक्ल एकादशी तदअनुसार फेब्रुअरी ५ तारिख
पढौं, आज कस्तो दिन हो ?
आजका मुख्य समाचारहरु
आज राष्ट्रिय दैनिक पत्रिकाहरूले प्राथमिकतासाथ पहिलो पृष्ठमा राखेका समाचारहरु यस्ता छन्:






आजको राशीफल
मेष— दैनिक कार्यहरुमा प्रगति ।
वृष— नया संबंधबनने ।
मिथुन— यात्रा सफल ।
कर्कट– फाल्तु खर्च ।
सिंह–समय नष्ट हुन्छ ।
कन्या–सबै कार्यमा धैर्य ।
तुला—हतार गर्नहुदैन ।
वृश्चिक—सकारात्मक सोच ।
धनु– लामो यात्रा सफल।
मकर– सदबुद्धिमा वृद्धि ।
कुम्भ–गोष्ठीमा भाग लिने योग ।
मीन–आफनै भरमा सफलता ।

ज्योतिष आचार्य ध्रुव स्वामी
आजको मौसम
सूर्योदय ६ बजेर ४८ मिनेटमा हुुनेछ ।
सुर्यास्त १७ : ४७ मा हुुुनेछ
मुख्यतः सफा रहनेछ
काठमाडौंको तापक्रम
अधिकतम् : १८ डिग्री सेल्सियस
न्युनतम् : ४ डिग्री सेल्सियस
स्रोतः मौसम विज्ञान विभाग
आजको दिन विश्वमा
एपोलो १४ को चन्द्रमामा अवतरण
सन् १९७
१ मा आजकै दिन अमेरिकाको एपोलो १४ अन्तर्गतको यान चन्द्र धरातलमा अवतरण गरेको थियो कमान्डर एलेन शेफर्ड, पाइलट स्टुर्वाट रोसा र पाइलट एडगर मिचेलले प्रक्षेपण गरेको यो यानले चन्द्रसतहमा ४२ किलो चटान संकलन गर्नुका साथै धेरै वटा प्रयोगहरु गरेको थियो । उनीहरुले करिब ३३ घन्टा चन्द्र सतहमा विताएका थिए ।


प्रतिक्रिया