शुभप्रभात !! नमोः नमः
आजको दिन
आज विक्रम सम्वत् २०७६ साल माघ २१ गते मंगलबार
माघ शुक्ल दशमी तदअनुसार फेब्रुअरी ४ तारिख
पढौं, आज कस्तो दिन हो ?
शुभजन्मदिन फेसबुक !!
सन् २००४मा आजकै दिन हार्वर्ड विश्वविद्यालयमा मनोविज्ञान अध्ययनरत अमेरिकी विद्यार्थी मार्क जुगरबर्गले इन्टरनेट एफ फेसबुक सुरुवात गरेका थिए ।
सुरुवात मै फेसबुक यति चर्चित भयो कि २४ घन्टा भित्र १२ सय हावर्डका विद्यार्थीले यसमा आफ्नो परिचय दर्ता गरेका थिए । एक महिना भित्र विश्वविद्यालयका आधा विद्यार्थीको सन्देश सञ्जाल बन्न पुगेको फेसबुक सन् २००५ मा अरु विश्वविद्यालयमा पुर्याउन थालिए पछि विस्तारै विश्वव्यापी बन्न पुग्यो ।
आजका मुख्य समाचारहरु
आज राष्ट्रिय दैनिक पत्रिकाहरूले प्राथमिकतासाथ पहिलो पृष्ठमा राखेका समाचारहरु यस्ता छन्:
आजको राशीफल
मेष– क्रोध ।
वृष– धैर्य जरुरी ।
मिथुन–सम्बन्धहरुमा सुधार ।
कर्कट– अनुकूल प्रगति ।
सिंह–राजनैतिक लाभ ।
कन्या– अनावश्यक जिम्मेवारी ।
तुला– विवाद हुन सक्छ ।
वृश्चिक– पराक्रममा वृद्धि ।
धनु—राजनीतिक कार्यमा रुकावट ।
मकर—यश वृद्धि ।
कुम्भ—मधुर सम्बन्ध ।
मीन—कार्य वृद्धि ।

आजको मौसम
सूर्योदय ६ बजेर ४९ मिनेटमा हुुनेछ ।
सुर्यास्त १७ : ४६ मा हुुुनेछ
मुख्यतः सफा रहनेछ
काठमाडौंको तापक्रम
अधिकतम् : १८ डिग्री सेल्सियस
न्युनतम् : ३ डिग्री सेल्सियस
प्रतिक्रिया