आज विक्रम सम्वत् २०७६ साल माघ २० गते आइतबार
माघ शुक्ल नवमी तदअनुसार फेब्रुअरी ३ तारिख पढौं, आजदिन कस्तो रहनेछ छ।
आजका मुख्य समाचारहरु
आज राष्ट्रिय दैनिक पत्रिकाहरूले प्राथमिकतासाथ पहिलो पृष्ठमा राखेका समाचारहरु यस्ता छन्:
आजको राशीफल
मेष— नया मित्र प्राप्त ।
वृष— अशांतिमा वृद्धि ।
मिथुन—धन–लाभमा कमी ।
कर्कट– जिम्मेवारी ।
सिंह–नया सम्बन्धबनने ।
कन्या–लेन–देनमा सावधानी ।
तुला— दैनिक व्यस्तता ।
वृश्चिक— धैर्यमा वृद्धि ।
धनु—स्वास्थ्य माथि ध्यानदिनुस ।
मकर—सबै रुकावट समाप्त हुन्छ ।
कुम्भ— शत्रु कमजोर ।
मीन— शुभकार्यमाखर्च ।
ज्योतिष आचार्य ध्रुव स्वामी
आजकै दिन विश्चवमा
चन्द्रमामा मानवनिर्मित वस्तुको प्रवेश
तत्कालिन सोभियत संघले पठाएको लुना नौ चन्द्रमामा उत्रने ब पहिलो अन्तरिक्ष यान बन्यो । सोही यानले पहिलो पटक चन्द्रमाका सतहको तस्विर लिएको थियो ।
आजको मौसम
सूर्योदय ६ बजेर ४९ मिनेटमा हुुनेछ ।
सुर्यास्त १७ : ४६ मा हुुुनेछ
मुख्यतः सफा रहनेछ
काठमाडौंको अधिकतम् तापक्रम
१६.६ रहने छ भने न्युनतम् तापकक्रम ६.४ हुने मौसम विज्ञान विभागको अनुमान छ ।
प्रतिक्रिया