आज पत्रपत्रिका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आज प्रकाशित भित्री पृष्ठमा समावेश समाचार शीर्षक

अझै दिइएन खोप
ढल सिधै सिर्सियामा
साइकलको बहुफाइदा
कानुृनी सहायताबारे पीडित अनभिज्ञ
उखु किसानको मुहारमा आंशिक खुसी
युसेन नेपाल महाराजगन्जमा
निर्यात वृद्धि क्षणिक
जाडो छल्न ल्याइएका भेडा मरे
बन्दीपुरमा मौलिकताको आनन्द
भारतीय अनुदानमा कटौती- अन्नपुुर्ण पोस्ट

सरकार नियन्त्रित काउन्सिल स्वतन्त्र हुँदैन
नेकपा बैठकमा नेतृव्वलाई प्रश्नैप्रश्न
अलमलमै दुई वर्षं
सुन्दरीजल योजनाबद्ध अतिक्रमण
जीवन एक पाठशाला
विद्युत खपत बढाउन वितरक प्रणाली बाधक
च्याउ खेतीलाई उर्वर
दुई गुणा बढ्यो विदेशी लगानी प्रतिबद्धता
घर फिर्न २५ विद्यार्थीको आवेदन
केनिन जितिन् अीटेलियन ओपन- कान्तिपुर

आठ महिनामा चल्ने अनौठो नाच
सीमा स्तम्भ ममर्त गर्न छलफल
सर्भे पक्की पुलको बन्ने भयो बेलिब्रिज
मुतmहलियाको जंगलमा बास
सञ्जोगको ह्याट्रिकसँगै थ्रिस्तार विजयी
अलैचीको मसला उत्पादन
मेलमिलाप नीति प्रभावकारी बन्दै
सबै क्रसर बन्द गर्न निर्देशन
जनभावना अनुसार काम गर्न आग्रह
समय अगावै निमार्ण सकिने संकेत
लगानीकर्ता निकै उत्साहित- गोरखापत्र

नेवि संघका संस्थापक सदस्य अर्यालको निधन
अवैध फँडानीले वन क्षेत्र घट्दै
हेटौडा काठमाडौं सुरुङ मार्ग नयाँ वर्षमा
इयुबाट बर्हिगमनपछि बेलायत
कहाँ अड्कियो बिद्युत सब स्टेसन टेन्डर
ब्यारेकभित्र सुन्दर स्याउ बगैंचा
स्वास्थ्य बिमामा आकर्षक बढ्यो – नागरिक

भक्तपुरका स्थानीय सरकार बल्ल प्रशासनिक भवन बनाउँदै
विशेष अदालतमा हारेका ८३ मुद्दा लिएर सर्वाेच्चमा
आशा उत्साह थोरै निराशा चिन्ता धेरै
चीनमा कोरोनाबाट २५९ को मृत्यु, १२ हजार संक्रमित
भारतको तुलनामा नेपालमा तेब्बर आयकर
बिमा र लघुवित्तका सेयरमा बढी आकर्षण
वित्तीय बजारमा इरानी खतरा
वाणिज्य बैंकको सहयोगमा सूचना प्रविधि कक्षा
मदिरा कारोबार व्यवस्थि गर्न साझा कानुन बनाउँदै स्थानीय तह
मच्छिन्द्र शीर्ष स्थानमा – नयाँ पत्रिका


एमसीसीमै झमेला
धामी र पुरोहितसहित महायज्ञ गरिदै
उपराष्ट्रपतिले मन्दिरबाहिरै गाडी रोकेपछि सर्वसाधारण चकित
आयकरमा परिवर्तन
उखु किसानले अझै पाएनन् भुतmानी
निजी क्षेत्रसँगको सहकार्यका लागि कानुन सुधार गरिने
चन्द्रपुरलाई उपाधि- राजधानी