पढौ , आफ्नो राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

शुभप्रभात !! नमोः नमः

आज विक्रम सम्वत् २०७६ साल माघ १९ गते आइतवार 
पढौं, आज आफ्नो राशीफल कस्तो रहने छ।

 

 

 

ज्योतिष आचार्य धुव्र स्वामी

 

मेष— मुदा मामिलामा सफलता ।
वृष— विदेश यात्रा ।
मिथुन — धन नष्ट हुने योग छ ।
कर्कट—अर्कामाथि भरोसा न गर्नु होला ।
सिंह– नया कार्यमा प्रगति ।
कन्या– पराक्रमबाट कार्य सिद्धि ।
तुला– स्वास्थ्यमा सुधार ।
वृश्चिक–साथीबाट सहयोग ।
धनु– आत्मविश्वास बढ्नेछ ।
मकर– स्वास्थ्य लाभ ।
कुम्भ– यात्रामा सावधानी ।
मीन– धन प्राप्ति

सुदिनम् भवतु-