विज्ञानको विगुल फूक्दै सनत सर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कीर्तिपुरमा विज्ञान प्रदर्शनी कक्ष बनाउन होस् वा नगरकोटमा समग्र ब्रम्हाण्ड अध्ययनका लागि वेदशाला वा अब बन्ने प्लानेटोरियमकै कुरा किन नहोस् | हरदम विज्ञानकै तपस्या गर्ने सनतकुमार शर्म विपि कोइराला विज्ञान संग्रहालयमार्फत सम्पूर्ण नेपालीलाई विज्ञानको महत्व बुझाउँदै हुनुहुन्छ |

 

विज्ञानका आधारभूत कुरा देखि भविष्यमा मानव जातिले अन्तरिक्षमा पानी पँधेरो जस्तै यात्रा गर्ने योजना सम्मको एकमूष्ट अनूभुति दिलाउन सफल यो संग्रहालयमा चिनिया सरकारको सहयोगमा आगामि मार्चमा 90 वटा भन्दा बढी अत्याधुनिक विज्ञान सामग्री आउदैछन् |

 

कला साहित्य सँस्कृतिमा पश्चिममी देश तुलनामा विकसित मानिने हाम्रो देश विज्ञान र प्रविधिमा किन र कति पछाडी ? यो प्रश्न उत्तर संग्रहालयले दिइनै रहेको छ | हेरौं फोटो फिचर :