आजका पत्रपत्रिका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आज प्रकाशित पत्रपत्रिकाका भित्री पृष्ठका समाचारका शीर्षक

 

यादवको घरमा प्रहरीको छापा ,

नि:शुल्क स्वास्थ्य शिविर ,

मायाको एल्बम सार्वजनिक ,

टुडिखेलमा माघी महोत्सव ,

सामाजिक न्यायमा सरकार प्रतिबद्धता ,

बालमैत्री शासनपद्धति हुनुपर्छ – गोरखापत्र

उपसभामुखको शक्ति ,

अवैध क्रसरलाई खोला ठेक्का ,

वडाध्यक्ष पनि शंकाको घेरामा ,

सुपुर्दगी सन्धिबिनै कैदी हस्तान्तरण प्रावधान प्रस्ताव ,

स्थानीय तहमा भ्रष्टाचार बढ्यो ,

परामर्शविरुद्ध सातै प्रदेशमा प्रदर्शन ,

धर्नामा प्रहरी ,

विधेयक संशोधन गर्नुपर्छ ,

अन्तरसम्बन्ध विधेयकमा सहमति – कान्तिपुर

प्रमुखलाई कार्यकक्षमै मोसो ,

सुरुङमार्ग अध्ययनमा संघ असहमत ,

अडानले समस्या ,

मन्त्रीकै टेबलमा लेबलबिनाको पानी ,

चिनौ सिमाना , जोगाऔ माटो ,

काङ्ग्रेस कार्यदल निष्क्रिय – अन्नपूर्ण पोस्ट 

गोदावरी सडक १६ मिटर चौडा हुने ,

सरकारले २७ वर्षअघि प्रतिबन्ध लगाएको औषधि खुलमखुल्ला बिक्री ,

मन्त्रिपरिषदको निर्णय अख्तियारले छानबिन गर्न किन नपाउने ? ,

स्ववियु चुनाव गराउन क्याम्पसहरू तयार ,

गुप्तचरमा छड्के भर्ना बन्द – नयाँ पत्रिका

आयोजनामार्फत भुमिहीन र सुकुमबासीलाई लालपुर्जा ,

शिवमायालाई सभामुख बनाउन माग ,

सूचना प्रविधि विधेयकविरुद्ध अदालत जाने चेतावनी ,

पन्तलाई रमाना दिइएन पंंगेनीलाई लैजाने तयारी ,

मानव अधिकारबारे छलफल ,

द्वन्द्वपीडितको धर्ना ,

सरकारी वकिलको रिट खारेज ,

पीडकलाई उन्मुक्ति नदिन सुझाव ,

कर्मचारीको रोजाइमा पर्न छाड्यो मालपोत ,

लुइँटेललाई गोविन्द वियोगी पत्रकारिता पुरस्कार ,

पालिकामातहत आएपछि अवैध उत्खनन नियन्त्रण अलमल – नागरिक

चुलिदै विद्यार्थी संगठन विवाद ,

चार महिनादेखि सभामुखविहिन बन्दै प्रतिनिधिसभा ,

थपिएला प्राधिकरणको म्याद ? ,

२२ औ सुरक्षा दिवस मनाइँदै ,

स्थानीय कर प्रणालीमा एकरूपता ल्याउन जोड ,

नक्कली भ्याट बिल बनाई राजस्व छल्ने विरुद्ध साढे १२ करोडको मुद्दा – राजधानी